| ||
Script: मुटु सामान्यताया प्रति मिनेट करिब ११३ पटक धड्किन्छ । ध्यान दिनुस् कसरी मुटुको रंग परिवर्तन भइरहेको छ जब प्रत्येक धड्कनका बेला रगत यसको कक्षमा पस्ने र निस्कने गर्दछ । मुटु धड्किन्छ त्यस्तै करिब ५ करोड ४० लाख पटक जन्मनु अघि र ३ अर्ब २० करोड पटकभन्दा बढी ८० वर्षो जीवन चक्रमा । | ||
All ages referenced to fertilization, not last menstrual period. |