| ||
Script: आठ हप्ताको अवधि सकिएपछि गर्भावस्थाको अन्त्यसम्म, "विकास भइरहेको मानवलाई अंग्रेजीमा फिटस भनिन्छ" जसको अर्थ "जन्मन बाँकी सन्तान" हुन्छ । यो अवधि, जसलाई फिटल पिरियड भनिन्छ, मा शरीर ठूलो बन्छ र यसका प्रणालीहरुले काम थाल्छन् । | ||
All ages referenced to fertilization, not last menstrual period. |