| ||
Script: यतिबेलासम्ममा, मृगौलाले पिसाब उत्पादन गर्छ जुन एम्नियोटिक फ्लुडमा निस्कन्छन् । पुरुष भ्रुणमा, विकासोन्मुख अण्डले टेस्टोस्टेरोन उत्पादन गरी छाड्न सुरु गर्छ । हड्डी, जोर्नी, मांसपेशी, नसा, र अवयवका रक्तवाहिनी वयस्कका झैं हुन्छन् । | ||
All ages referenced to fertilization, not last menstrual period. |