| ||
Script: आठ हप्तामा भ्रुणावधि सकिन्छ । यो समयमा, मानव भ्रुण एउटा सिंगो कोषबाट बढेर झण्डै १ अर्ब कोषहरुमा पुगिसकेको हुन्छ जसले निर्माण गरेको हुन्छ ४,००० भन्दा बढी फरक एनाटोमिक ढाँचाहरु । भ्रुणमा अहिले रहेको हुन्छ वयस्कहरुमा पाइने ९० प्रतिशतभन्दा बढी ढाँचाहरु । | ||
All ages referenced to fertilization, not last menstrual period. |