| ||
Script: धेरै अनुसन्धानकर्ताहरुको प्रतिवेदन अनुसार तीब्र आवाज ले फिटलको स्वास्थ्यमा नराम्रो असर पार्नसक्छ । तत्कालको बेफाइदामा समावेश हुन्छ लामो समयसम्म मुटुको धड्कन बढ्नु, फिटलले अत्यधिक निल्नु र अकस्मात् व्यावहारिक परिवर्तन । संभावित दीर्घकालीन बेफाइदामा श्रवण शक्ति गुम्ने हुनसक्छ । | ||
All ages referenced to fertilization, not last menstrual period. One month = 4 weeks. |