| ||
Script: चाहिने सबै भाग संवेदना र सुँघ्नका लागि, सक्रिय हुन्छन् । समय नपुगेका शिशुहरुको अध्ययनले उनीहरुमा वासना सुँघ्ने शक्ति रहेको देखाउँछ छिटोमा निषेचनको २६ हप्तामा नै । एम्नियोटिक तरल पदार्थका मिठा पदार्थ राख्दा फिटलको निल्ने प्रक्रिया छिटो हुन्छ त्यसको विपरीत, फिटलको निल्ने प्रक्रिया घट्छ तीतो पदार्थ राख्दा । अनुहारका परिवर्तित भावना बेलाबेलामा देखिन्छ । | ||
All ages referenced to fertilization, not last menstrual period. One month = 4 weeks. |