| ||
Script: ५ हप्तासम्ममा नै, भ्रुणले हातका पत्रहरुको विकास गर्छ, र कमलो हाडको निर्माण साढे ५ हप्तासम्ममा सुरु हुन्छ । यहाँ हामी देख्न सक्छौं बायाँ हातका पत्र र नाडी ५ हप्ता र ६ दिनको बेला । | ||
All ages referenced to fertilization, not last menstrual period. |