| ||
Script: प्रत्येक मानव कोषमा समाहित हुन्छन् झण्डै ३ खर्ब यस्ता आधार जोडाहरु । एउटा सिंगो कोषको डीएनए मा यति धेरै सूचना समाहित हुन्छन् कि यदि त्यसलाई हामी अक्षरमा छाप्ने हो भने, हरेक आधारका पहिलो अक्षरमात्र राख्नलाई पनि आवश्यक हुन्छ, १५ लाख पृष्ठ अक्षरहरुको ! यदि टुप्पोबाट टुप्पो मिलाएर राख्ने हो भने, एउटा सिंगो मानव कोषको डीएनएको नाप ३ १/३ फिट वा एक मिटर हुन्छ । | ||
All ages referenced to fertilization, not last menstrual period. |