| ||
Script: छ हप्तासम्ममा, पित्ताशयमा रक्तकोषको निर्माण प्रक्रिया जारी रहन्छ जहाँ हाल लिम्फोसाइट्स विद्यमान रहन्छ । यस किसिमको श्वेत रक्तकोष प्रतिरक्षा प्रणालीको विकासको मुख्य अंश हो । डायफ्राम, श्वासप्रश्वासका लागि प्रयोग हुने मुख्य मांसपेशी, को अधिकांश भाग छ हप्तासम्ममा निर्माण हुन्छ । | ||
All ages referenced to fertilization, not last menstrual period. |