Script: आन्द्राभुँडीको एक भाग अब अस्थायी रुपमा निस्कन्छ नाभीनालसितै । यो सामान्य प्रक्रिया, जसलाई फिजियोलिजक हर्निएसन भनिन्छ, ले पेटमा अरु विकासोन्मुख अंगहरुका लागि ठाउँ बनाउँछ ।