Script: साढे ६ हप्तासम्ममा, कुहिनाहरु छुट्टिन्छन्, औंलाहरु छुट्टिन सुरु हुन्छ, र हातका चालहरु देख्न सकिन्छ ।