| ||
Script: फिटसले कुनै वस्तु समात्नसमेत सक्छ, टाउको अगाडि र पछाडि हल्लाउन, बंगारा खोल्न बन्द गर्न, जिब्रो चलाउन, सुस्केरा हाल्न र जीउ तन्काउन पनि सक्छ । नर्भ रिसेप्टरहरु अनुहार, हत्केला, र पैतालामा रहेकाहरुले हलुका स्पर्श महसूस गर्न सक्छन् । "पैतालामा हलुका स्पर्शको प्रतिक्रियामा," फिटसले कम्मर र घुँडा मोड्छ र खुट्टाका औंला खुम्च्याउन सक्छ । | ||
All ages referenced to fertilization, not last menstrual period. |