Script: १२ हप्तासम्ममा माथिल्लो अवयव शरीरको आकारको तुलनामा झण्डै अन्तिम चरणमा पुगेको हुन्छ । तल्लो अवयवले भने समय लिन्छ त्यसको अन्तिम चरणमा पुग्न ।