| ||
Script: सुरुमा देखिने हट्ने प्रतिक्रियाको विपरीत, मुखनजिकैको उत्तेजनाले अब उत्पन्न गर्छ उत्तेजनाको कारकतर्फअगाडि बढी मुख खोल्ने । यस्तो प्रक्रियालाई रुटिङ रिफ्लेक्स भनिन्छ र यो जन्मपछि पनि जारी रहन्छ, यसले सहयोग गर्छ नवजात शिशुलाई आमाको दूधको मुण्टा खोज्न स्तनपानको क्रममा । | ||
All ages referenced to fertilization, not last menstrual period. One month = 4 weeks. |