WEBVTT 00:00.000 --> 00:01.500 जाइगोटका ४६ क्रोमोजोमहरुले 00:01.533 --> 00:03.733 प्रतिनिधित्व गर्छ एउटा फरक पहिलो संस्करण 00:03.767 --> 00:07.633 एक नयाँ व्यक्तिको पूर्ण जेनेटिक ब्लुप्रिन्टको । 00:07.667 --> 00:09.200 यो मुख्य योजना बसेको हुन्छ 00:09.233 --> 00:12.867 कडा रुपमा बेरिएको मोलेकुलसमा जसलाई डीएनए भनिन्छ । 00:12.900 --> 00:15.500 यसमा समाहित हुन्छ निर्देशनहरु कसरी हुने विकास 00:15.533 --> 00:17.300 पूरा शरीरको भन्ने विषयमा । 00:22.933 --> 00:25.900 डीएनए मोलेकुलस एउटा बटारिएको भर्याङ झैं हुन्छ 00:25.933 --> 00:30.700 जसलाई अंग्रेजीमा डबल हेलिक्स पनि भनिन्छ । 00:30.733 --> 00:33.667 भर्याङका खुड्किलाहरु बनेका हुन्छन्, जोडा मोलेकुलस, 00:33.700 --> 00:36.233 वा आधारहरुबाट जसलाई गुआनिन, 00:36.267 --> 00:43.267 साइटोसाइन, एडेनाइन र थाइमाइन भनिन्छ । 00:43.300 --> 00:45.533 गुआनिनको जोडा साइटोसाइनसित मात्र हुन्छ, 00:45.567 --> 00:48.400 र एडेनाइनको थाइमाइनसित । 00:59.433 --> 01:02.833 प्रत्येक मानव कोषमा समाहित हुन्छन् झण्डै ३ खर्ब