WEBVTT 00:02.300 --> 00:31.300 सात हप्ता चार दिन 00:31.333 --> 00:33.600 जन्म हुनुभन्दा अगाडिको विकास अवधि 00:33.633 --> 00:37.100 लाई तयारी समयको रुपमा बुझिने गरिएको छ 00:37.133 --> 00:39.033 जुन समयमा विकासोन्मुख मानवका लागि 00:39.067 --> 00:41.000 चाहिने थुप्रै ढाँचा प्राप्त हुन्छ, 00:41.033 --> 00:42.833 र जरुरी निकै सीपको अभ्यास हुन्छ 00:42.867 --> 00:45.067 जुन जन्मपछि बाँच्नका लागि आवश्यक हुन्छ ।