WEBVTT 00:00.967 --> 00:04.633 आठ हप्ताको अवधि सकिएपछि गर्भावस्थाको अन्त्यसम्म, 00:04.667 --> 00:06.800 "विकास भइरहेको मानवलाई अंग्रेजीमा फिटस भनिन्छ" 00:06.833 --> 00:11.700 जसको अर्थ "जन्मन बाँकी सन्तान" हुन्छ । 00:11.733 --> 00:15.167 यो अवधि, जसलाई फिटल पिरियड भनिन्छ, 00:15.200 --> 00:20.767 मा शरीर ठूलो बन्छ र यसका प्रणालीहरुले काम थाल्छन् ।