WEBVTT 00:01.100 --> 00:03.567 विभिन्न पदार्थहरुप्रति फिटलको सर्म्पर्कले 00:03.600 --> 00:08.133 जन्मपछिको स्वादको प्राथमिकतामा असर पारेको देखिन्छ । 00:08.167 --> 00:11.1000 उदाहरणका लागि, फिटसहरु, जसको आमाले सोंफ खान्छन्, 00:12.033 --> 00:14.733 एउटा त्यस्तो पदार्थ जसको भिन्न स्वाद हुन्छ, 00:14.767 --> 00:19.233 ले जन्मपछि पनि सोंफ रुचाएको देखिन्छ । 00:19.267 --> 00:22.267 फिटल अवस्थामा सोंफको सम्पर्कमा नआएका नवजातहरुले भने नरुचाएको देखिन्छ ।