WEBVTT 00:00.000 --> 00:02.067 योक साकमा प्रारम्भिक प्रजनन कोषहरु समावेश हुन्छन् 00:02.100 --> 00:05.700 जसलाई बीजाणु कोष भनिन्छ । 00:05.733 --> 00:07.100 ५ हप्तासम्ममा 00:07.133 --> 00:09.033 यी बीजाणु कोषहरु स्थानान्तरण हुन्छन् 00:09.067 --> 00:10.833 प्रजनन अंगहरुका लागि 00:10.867 --> 00:13.200 मृगौलाहरुका नजिकै ।