WEBVTT 00:00.000 --> 00:02.667 प्रत्येक मानव कोषमा समाहित हुन्छन् झण्डै ३ खर्ब 00:02.700 --> 00:05.333 यस्ता आधार जोडाहरु । 00:05.367 --> 00:09.533 एउटा सिंगो कोषको डीएनए मा यति धेरै सूचना समाहित हुन्छन् 00:09.567 --> 00:12.300 कि यदि त्यसलाई हामी अक्षरमा छाप्ने हो भने, 00:12.333 --> 00:15.067 हरेक आधारका पहिलो अक्षरमात्र राख्नलाई पनि 00:15.100 --> 00:19.533 आवश्यक हुन्छ, १५ लाख पृष्ठ अक्षरहरुको ! 00:19.567 --> 00:22.167 यदि टुप्पोबाट टुप्पो मिलाएर राख्ने हो भने, 00:22.200 --> 00:27.067 एउटा सिंगो मानव कोषको डीएनएको नाप ३ १/३ फिट 00:27.100 --> 00:28.967 वा एक मिटर हुन्छ ।