WEBVTT 00:00.000 --> 00:01.500 यदि हामीले बेरिएका सबै डीएनएलाई निकाल्यौं भने 00:01.533 --> 00:04.567 एक वयस्कका १ खर्ब कोषहरुको, 00:04.767 --> 00:09.333 तब यो लामो हुनेछ ६३ अर्ब माइलभन्दा बढी । 00:09.367 --> 00:13.033 यति दूरीमा पृथ्वीबाट सूर्यसम्म र फर्केर पुनः पृथ्वीमा पुग्न सकिन्छ 00:13.067 --> 00:15.833 ३४० पटक ।