WEBVTT 00:00.000 --> 00:06.233 आठौं हप्तासम्ममा, ७५ प्रतिशत भ्रुणले दायाँ हात बढी चलाएको देखिन्छ । 00:06.267 --> 00:08.200 बाँकी प्रतिशत समान रुपमा विभाजित हुन्छ 00:08.233 --> 00:12.567 बायाँ हातको प्रभुत्व रहने र कुनै हातको प्रभुत्व नरुचाउनेबीच । 00:12.600 --> 00:19.267 यो दायाँ वा बाँया हातको प्रभुत्व देखिने व्यवहारको पहिलो प्रमाण हो ।