WEBVTT 00:00.000 --> 00:02.433 निषेचनको झण्डै २४ देखि ३० घण्टापछि, 00:02.467 --> 00:05.567 जाइगोटले पहिलो कोष विभाजन पूरा गर्छ । 00:05.600 --> 00:07.433 मिटोसिस प्रक्रियाको माध्यमबाट, 00:07.467 --> 00:14.267 एउटा कोष दुइवटामा विभाजन हुन्छ, दुइवटा चारवटामा, र यसैगरी क्रमशः ।