WEBVTT 00:00.000 --> 00:02.033 निषेचनपछिको ३ देखि ४ दिनसम्ममा 00:02.067 --> 00:06.533 भ्रुणको विभाजित कोषहरुले एउटा गोलाकार आकृति धारण गर्छ 00:06.567 --> 00:10.400 र त्यो भ्रुणलाई भनिन्छ मोरुला । 00:10.433 --> 00:14.767 ४ देखि ५ दिनसम्ममा, एउटा छिद्र यो कोषहरुको बलभित्र बन्छ 00:14.800 --> 00:18.867 र यो भ्रुणलाई त्यसपछि भनिन्छ ब्लास्टोसाइस्ट । 00:18.900 --> 00:20.900 ब्लास्टोसाइस्टभित्रका कोषहरु 00:20.933 --> 00:24.267 लाई भनिन्छ भित्री कोष पुञ्ज 00:24.300 --> 00:27.833 र यसले बनाउँछ टाउको, शरीर र अन्य संरचना 00:27.867 --> 00:31.367 मानव विकासका लागि आवश्यक ।