WEBVTT 00:00.000 --> 00:02.067 भित्री शरीरको चाल सुरु हुन्छ छिटोमा १२ हप्तामा 00:02.100 --> 00:05.200 र जारी रहन्छ करिब ६ हप्तासम्म । 00:05.233 --> 00:09.200 फिटल र नवजातबाट निस्कने पहिलो पदार्थलाइ 00:09.233 --> 00:11.333 मेकोनियम भनिन्छ । 00:11.367 --> 00:12.533 यो संकलित हुन्छ 00:12.567 --> 00:14.033 पाचन इञ्जाइमहरु, 00:14.067 --> 00:15.567 प्रोटिनहरु, र मृत कोषहरुबाट 00:15.767 --> 00:18.867 जसलाई पाचन क्षेत्रले निकालेको हुन्छ ।