Skip Navigation
The Endowment for Human Development
The Endowment for Human Development
Improving lifelong health one pregnancy at a time.
Donate Now Get Free Videos

Movie Theater

DNA


From The Biology of Prenatal Development.Buy Now

Script: जाइगोटका ४६ क्रोमोजोमहरुले प्रतिनिधित्व गर्छ एउटा फरक पहिलो संस्करण एक नयाँ व्यक्तिको पूर्ण जेनेटिक ब्लुप्रिन्टको । यो मुख्य योजना बसेको हुन्छ कडा रुपमा बेरिएको मोलेकुलसमा जसलाई डीएनए भनिन्छ । यसमा समाहित हुन्छ निर्देशनहरु कसरी हुने विकास पूरा शरीरको भन्ने विषयमा ।

डीएनए मोलेकुलस एउटा बटारिएको भर्याङ झैं हुन्छ जसलाई अंग्रेजीमा डबल हेलिक्स पनि भनिन्छ । भर्याङका खुड्किलाहरु बनेका हुन्छन्, जोडा मोलेकुलस, वा आधारहरुबाट जसलाई गुआनिन, साइटोसाइन, एडेनाइन र थाइमाइन भनिन्छ ।

गुआनिनको जोडा साइटोसाइनसित मात्र हुन्छ, र एडेनाइनको थाइमाइनसित ।

All ages referenced to fertilization, not last menstrual period.
See Snapshots   |   Log in to create a playlist
Firm Hand Grasp
Firm Hand Grasp
Ready for Birth
Ready for Birth
DNA
DNA
To the Earth and Back
To the Earth and Back
Fertilization 1
Fertilization 1
Fertilization 2
Fertilization 2
Help give babies a healthy start and a healthy future. Donate now.
Tell your story. Create your own pregnancy calendar.


Add a Comment

Your Name: Log In 3rd-party login: Facebook     Google     Yahoo

Comment: