| ||
Script: विभिन्न पदार्थहरुप्रति फिटलको सर्म्पर्कले जन्मपछिको स्वादको प्राथमिकतामा असर पारेको देखिन्छ । उदाहरणका लागि, फिटसहरु, जसको आमाले सोंफ खान्छन्, एउटा त्यस्तो पदार्थ जसको भिन्न स्वाद हुन्छ, ले जन्मपछि पनि सोंफ रुचाएको देखिन्छ । फिटल अवस्थामा सोंफको सम्पर्कमा नआएका नवजातहरुले भने नरुचाएको देखिन्छ । | ||
All ages referenced to fertilization, not last menstrual period. One month = 4 weeks. |