Script: निषेचनको झण्डै २४ देखि ३० घण्टापछि, जाइगोटले पहिलो कोष विभाजन पूरा गर्छ । मिटोसिस प्रक्रियाको माध्यमबाट, एउटा कोष दुइवटामा विभाजन हुन्छ, दुइवटा चारवटामा, र यसैगरी क्रमशः ।