Script: आठौं हप्तासम्ममा एपिर्डर्मिस, वा बाहिरी त्वचा, बहुपत्रीय मेम्ब्रेन बनिसकेको हुन्छ, आफ्नो पारदर्शिता गुमाउँदै ।
अनुहार वरपर रौं देखिएपछि आँखिभौंहरु बढ्न थाल्छन् ।