Script: १५ हप्तासम्ममा, रगत निर्माण गर्ने स्टेम सेलहरु आइपुग्छन् र बोन म्यारोमा बढ्न थाल्छ । अधिकांश रक्तकोषको निर्माण यहाँ हुन्छ ।