झण्डै साढे दुइ हप्तासम्ममा,
 एपिब्लास्टले निर्माण गर्छ
 ३ विशेष किसिमका मसिनो जाली,
 वा बीजाणु पत्र,
 जसलाई भनिन्छ इक्टोडर्म,
 एन्डोडर्म,
 र मेसोडर्म ।
 
इक्टोडर्मले बढाउँछ
 थुप्रै ढाँचाहरुलाई
 जसमा सामेल छन् मस्तिष्क,
 मेरुदण्ड,
 स्नायु,
 छाला,
 नङहरु,
 र कपाल ।
 
एन्डोडर्मले उत्पादन गर्छ रुपरेखा
श्वासप्रश्वास प्रणालीको
 र पाचन क्षेत्र,
 अनि उत्पन्न गर्छ
अंशहरु महत्वपूर्ण अंगका
 जस्तै पित्ताशय
 र पाचक ग्रन्थी ।
 
मेसोडर्मले निर्माण गर्छ मुटु,
 मृगौलाहरु,
 हाडहरु,
 कमलो हाड,
 मांसपेशीहरु,
 रक्त कोषहरु,
 र अन्य ढाँचाहरु ।